आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्मा खबर एक्सप्रेस २०७९-०२-१५ ०४:१५ मा प्रकाशित Total Shares: 467 काठमाडौं - अर्थमन्त्री जनर्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गरिरहेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को बजेट पेश गरिरहेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस