राजनीति
एमाले बैठक: १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भंग
काठमाडौं - नेकपा एमाले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यादलले तयार पारेको प्रस्ताव एमाले स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको बैठकले १० बुँदे प्रस्ताव अनुमोदन गरेको हो ।केही दि ...
ओलीले भने: 'अदालतबाट हामीमाथि अन्याय भयो'
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा जारी एमाले स्थायी कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतले आफूहरुलाई अन्याय गरेको बताएका हुन् । ‘अदा ...
मध्यरातमा अधिवेशन अन्त्य गरेका लुम्बिनीका मुख्यमन्त्रीले ल्याए अध्यादेशबाट बजेट
काठमाडौं - लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको छ ।प्रदेश सभाबाट बजेट पारित नहुने भएपछि गएराति संसद् अधिवेशन अन्त्य गरेको सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । शुक्रबार बिहान मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरि ...
बालुवाटार सरे प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । उनी केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।देउवा निकट स्रोतका उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गरेका हुन्। गत मंगलबार प्रधानमन्त्रीमा ...
राष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते अपरान्ह ४ बजेका लागि दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् ।&n ...
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दल ...