राजनीति
संघीय निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ ।र दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमह ...
गृह मन्त्रालयद्वारा नागरिकताको अपमानजनक नाम सच्याउन निर्देशन
काठमाडौं - सरकारले अपमानजनक शब्द प्रयोग गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनाउनेगरी प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको हो। यसअघि व ...
काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव
काठमाडौं - नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने सुझाव दिएका छन् ।सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझा ...
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२औँ अधिवेशनको ४५औँ बैठक हो ।बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रक ...
जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो
काठमाडौं - प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस ...
अर्थ मन्त्रालयमा सचिवहरुको भागाभाग छ : प्रदीप ज्ञवाली
काठमाडौं - एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित सं ...

.gif)