राजनीति

मंसिर ४ मा हुने निर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ । साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भईसकेका दलहरुलाई मात्रै निर्वाचन प्र ...

प्रतिनिधि सभाको बैठक बस्दै,चोलेन्द्रविरुद्धको महाभियोगमाथि छलफल हुँदै

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।पाँच महिनाअघि ग ...

नेपाल समाजवादी पार्टीको अध्यक्षमा यादव र भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ । यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समितिसमेत गठ ...

जसपाका केही मानिस रुपान्तरित हुन नसकेका कारण विकल्प रोज्यौं : बाबुराम भट्टराई

काठमाडौं - हालै मात्र नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)मै रहेर त्यसलाई रुपान्तरण गर्ने सम्भावना नरहेपछि नयाँ पर्टी गठन गरेको बताएका छन् ।जसपालाई रुपान्तरण सुधारका लागि अनेक प्रयन्त, छ ...

नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको छ : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एनआरएनको हितमा हुने गरी ल्याइएको बताएका छन् । पाँच दिने भ्रमणका लागि शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर ...

मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ ।आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।आयोगमा अहिलेसम्म एक सय १६ वटा र ...