अन्तर्राष्ट्रिय
बग्दादीकी श्रीमती पनि पक्राउ
काठमाडौं – इस्लामिक स्टेट (आइसिस)का तत्कालीन प्रमुख अबु बकर अल बग्दादीकी श्रीमती पनि पक्राउ परेकी छन्।उनलाई पक्राउ गरी टर्कीको हिरासतमा राखिएका राष्ट्रपति रेसेप तय्यिप एन्दोर्गनले अंकारा विश्वविद्यालयमा बोल्दै जानकारी दिए।यसअघि गत सोमबार बग्दादीकी दि ...
पाकिस्तानमा इमरान खानको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन
काठमाडौं - पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस् ...
भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्डमा
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गरेका छन्।भ्रमणका क्रममा उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी ९आरसिइपी० को सम्मेलनमा सहभागीता जन ...
पाकिस्तानमा सिलिण्डर पड्केर रेलमा भीषण आगलागी, कम्तिमा पनि २४ जनाको मृत्यु
एजेन्सी - रेलमा आगलागी हुँदा पाकिस्तानमा कम्तिमा पनि २४ जनाको मृत्यु भएको छ । बिहीबार पञ्जाबको लियाकतपुर शहरमा रेलमा आगलागी भएको थियो । कराचीबाट रावलपिण्डी जाँदै गरेको रेलका ३ वटा डिब्बामा आगलागी हुँदा कम्तिमा पनि २४ को ज्यान गएको पाकिस्तानी समाचार म ...
बेलायती प्रधानमन्त्रीको प्रस्ताव बहुमतले पारित
काठमाडौं - बेलायतमा यही डिसेम्बर १२ मा आम निर्वाचन हुने भएको छ । संसद्को तल्लो सदन हाउस अफ् कमन्सले समय अगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको बीबीसी जनाएको छ ।बेलायतमा सन् १ ...
फिलिपिन्समा शक्तिशाली भूकम्प: दुईको मृत्यु, दर्जनौं व्यक्ति घाइते
एजेन्सी - दक्षिण फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पका कारण दुई व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति घाइते भएका अधिकारीहरुले बताएका छन् ।भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो । भूकम्पबाट सर्वसाधारणका घर ...

.gif)