नेकपा एमालेले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 13 झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछन्।झापा ५ का उम्मेद्वार समेत रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्।
फेसबुक पेज Like गर्नुहोस