सुनको मूल्यमा आज पनि गिरावट
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - नेपाली बजारमा आज (मंगलबार ) पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुन प्रतितोला ९०० रुपैँयाले घटेको हो। यस्तै चाँदीको मूल्य २५ रुपैँयाले बढेको छ ।
आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९०० तथा एक तोला चाँदीको मूल्य ४ हजार ८८५ निर्धारण भएको छ ।
हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख २ हजार ८०० कायम भएको थियो । त्यस्तै एक तोला चाँदीको मूल्य ४ हजार ८६० मा कारोबार भएको थियो ।
साताको पहिलो दिन आइतबार तोलामै २३ सयले बढेको सुनको भाउ साेमबार भने३ हजार रुपैयाँ घटेको थियाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस