अन्तर्राष्ट्रिय

एजेन्सी अमेरिकामा गोलीकाण्ड : पाँच जनाको मृत्यु

एजेन्सी - अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ। हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरि ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ सोमबार लन्डन जाँदै

काठमाडौं - केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लन्डन जाने भएका छन् । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, ‘नवाज सरिफ नोभेम् ...

अयाेध्याकाे विवादित जमिनमा राम मन्दिर बन्ने

काठमाडौं - ऐतिहासिक अयोध्या विवादमा शनिबार भारतीय सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएको छ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको हो ।पीठमा प्रधानन्यायाधीश रञ्जन गोगोई ...

मोदीले दिए इमरान खानलाई धन्यवाद

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् ।भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएको हो ।पाकिस्तान र भारतको सीमा क्षेत ...

सोमालियामा बाढीबाट २५ जनाको मृत्यु

 काठमाडौं - अफ्रिकी मुलुक सोमालियामा भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ0 का अनुसार बाढीबाट अरू ४७ जना घाइते भएका छन् ।सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित ...

बग्दादीकी श्रीमती पनि पक्राउ

काठमाडौं – इस्लामिक स्टेट (आइसिस)का तत्कालीन प्रमुख अबु बकर अल बग्दादीकी श्रीमती पनि पक्राउ परेकी छन्।उनलाई पक्राउ गरी टर्कीको हिरासतमा राखिएका राष्ट्रपति रेसेप तय्यिप एन्दोर्गनले अंकारा विश्वविद्यालयमा बोल्दै जानकारी दिए।यसअघि गत सोमबार बग्दादीकी दि ...