काठमाडौं ४ मा सचिनलाई समर्थन गर्दै कार्कीले पारे उम्मेदवारी निष्क्रिय
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 39
काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिएका केदार कार्कीले उम्मेदवारी निष्क्रिय पारेका छन् ।
उनले आफनो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली पार्दै नेपाली कांग्रेसलाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सनाले उम्मेदवारी दिएका छन् ।
कार्कीको निर्णयसँगै उक्त क्षेत्रमा कांग्रेस उम्मेदवारलाई थप राजनीतिक बल पुग्ने विश्लेषण गरिएको छ। यसअघि उक्त क्षेत्रमा कांग्रेसबाट गगन थापा विजयी भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस