अन्तर्राष्ट्रिय
अमेरिकी दुतावास नजिकै तीनवटा मिसाइल आक्रमण
काठमाडौं - इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्या पश्चात अमेरिकासँगको तनाव थप बढेको छ । इराकको राजधानी बगदादमा अमेरिकी दूतावास नजिकै तीन वटा रकेट आक्रमण भएको छ । उक्त रकेट उच्च सुरक्षा क्षेत्र राजदूतको नजिकै खसालिएको हो।यी तीन वटै रकेटहरू बगदाद ...
ह्यारी र मेगन दरबारबाट बाहिरिए
काठमाडौं - बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन राजदरबारबाट बाहिरिएका छन् । ह्यारी र मेगनले अबदेखि हिज/हर रोयल हाइनेस (एचआरएच) सम्बोधनसमेत प्रयोग नगर्ने भएका छन् ।यस्तै, राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलाय ...
सी र सुकीबीच महत्वपूर्ण भेटवार्ता
एजेन्सी - चीन र म्यानमारले दर्जनौं सम्झौतामा हस्ताक्षर गरेका छन् । म्यानम्यारमा चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका पूर्वाधार परियोजनालाई तीव्रता दिने गरी ३३ वटा सम्झौता गरिएको हो ।म्यानमारको दुई दिने भ्रमणमा रहेका चिनियाँ र ...
बलात्कारीलाई माफी दिनुपर्छ भनेपछि वकिलमाथि खनिइन् निर्भयाकी आमा
एजेन्सी - वरिष्ठ वकिल इन्दिरा जयसिंहले निर्भयाकी आमा आशा देवीसँग दोषीलाई माफी दिन आग्रह गरेकी छन् ।जयसिंहले एक ट्विटमार्फत् दिल्ली सामूहिक बलात्कार काण्ड (निर्भया काण्ड) र हत्याका दोषीलाई माफी दिन भनेकी हुन् । उनले निर्भयाकी आमालाई सोनिया गान्धीको उद ...
चीनमा देखिएको नयाँ भाइरसका कारण संक्रमितको संख्या बढ्दै
काठमाडौं - चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएप ...

.gif)