अन्तर्राष्ट्रिय

भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं - भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको अखिल भरतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचारकै क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो।भारतीय सञ्चारमाध्यमका अनुसार जेटलीलाई स्वासप्रस्वासमा समस्या ...

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

एजेन्सी - भारतका पूर्व गृहमन्त्री पी। चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ ।सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरम ...

विदेशमन्त्री बनेपछि जयशंकर पहिलो पटक नेपाल आउँदै

काठमाडौं - भारत सरकारको विदेशमन्त्री बनेपछि पहिलो पटक एस जयशंकर नेपाल आउने कार्यक्रम तय भएको छ । विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका र नेपाली मामलाबारे सम्वाद गरेका जयशंक यस पटक विदेश मन्त्रीका रुपमा नेपाल आउने भएका छन् ।विदेशमन्त्री जयशंकर बुधब ...

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते

काठमाडौं - अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको ज्यान गएको छ । विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा ६१ जनाको प्राण जाँदा १७१ जना घाइते भएका छन् । थुप्रैलाई गम्भीर अवस्थामा अस्प ...

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

एजेन्सी - इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् ।इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उहाँले आफ्नो प्रस्तावमा समर्थन ...

पाकिस्तानमा भएको विस्फोटमा चारजनाको मृत्यु

काठमाडौं - पाकिस्तानको मदरासस्थित कुचलाक क्षेत्रमा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानी सञ्‍चारमाध्यम डन टिभीले प्रहरीलाई उदृत गर्दै शुक्रबार भएको शक्तिशाली विस्फोटमा पाँचजनाको मृत्यु भएको जनाएको छ । प्र ...