अन्तर्राष्ट्रिय
काजकिस्तानमा विमान दुर्घटना, १४ जनाको मृत्यु
एजेन्सी - काजकिस्तानमा भएको विमान दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त विमानमा करिब १०० जना यात्रुहरु सवार रहेका थिए । विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको बेक एयर केही बेरमै दुर्घटनाग्रस्त भएको हो । मिडिया रिपोर्टक ...
क्रिसमस मनाउने क्रममा १३ जनाको मृत्यु
एजेन्सी - क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ ...
हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै
एजेन्सी - राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ ।यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा ...
बुर्किना फासोमा आतंककारी हमलाः ३५ को मृत्यु
एजेन्सी - अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंककारी हमलामा परी ३५ जनाले ज्यान गुमाएका छन् ।मंगलबार उत्तरी बुर्किना फासोस्थित सोउम प्रान्तको एक सैन्य शिविरमा आतंकवादी हमला भएको हो । उक्त हमलामा परी ३७ जना सर्वसाधारणको ज्यान गएको छ । ज्यान गुमा ...
बोइङका प्रमुख कार्यकारी अधिकृत मालनबर्ग बर्खास्त
काठमाडौं - अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ ।प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले संस्थामा आत्मविश्वास पुनस्थापित गर्न आवश्यक कदम भनेका छन् । निकै विक्री ...
सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच भेटवार्ता
एजेन्सी - चिनियाँ राष्ट्रपति सि जिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच भेटवार्ता भएको छ ।सोमबार बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा सी र मुनबीच भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । भेटवार्तामा दुबै नेताबीच रणनीतिक साझा साझेदारी, ठोस ...