अन्तर्राष्ट्रिय
चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौं - चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५ पुगेको छ । यो भाइरसबाट पीडित हुनेको संख्या साढे ८०० बढी छ । चिनियाँ प्रशासनले शुक्रवार यो जानकारी दिएको हो ।चीन यो ‘ज्यानमारा’ भाइरससँग संघर्ष गरिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अमे ...
अष्ट्रेलियामा डढेलो निभाउन गएको एयर ट्याङ्कर दुर्घटना, तीन जनाको मृत्यु
सिड्नी - अष्ट्रेलियामा भएको विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एनएसडब्लु राज्यमा लागेको डढेलो नियन्त्रणको लागि उडेको आरएफएर हवाई ट्याङ्कर दुर्घटना भएको हो । एनएसडब्लु रुरल फायर सर्भिससँग सी–१३० हरक्युल्स स्थानीय समयअनुसार दिउँसो १ः३० बजे ...
कोरोना भाइरसले हालसम्म १७ जनाको मृत्यु
काठमाडौं - चीनमा रहस्यमयी भाइरस कोरोना भाइरसको कारण १७ जनाको मृत्यु भएको छ । अघिल्लो साता मात्र देखिएको यो भाइरसको प्रभाव बढ्दै गएको हो । यस्तै, ५०० जना भन्दा धेरै मानिस यस भाइरसबाट संक्रमित भएका छन्।बुहान सहरबाट शुरु भएको यस भाइरसको प्रभाव बेइजिङ, म ...
कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो
काठमाडौं - चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् ।जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक ...
कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु
एजेन्सी - कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारले दिएको जानकारी अनुसार हालसम्मा ४४० जनामा उक्त भाइरसको संक्रमण देखापरेको हो । ज्यानै जाने भाइरस देखापरेपछि सचेत रहन सरकारले जनताहरुलाई सचेत गराएको छ । त्यस्तै, सरकारले पनि ...
ह्यारी र मेगन क्यानडामा, फोटो खिच्ने र प्रकाशित गर्नेलाई कारबाहीको चेतावनी
एजेन्सी - बेलायती राजपरिवारबाट अलगिएका ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेसँगै राजपरिवारबाट स्वतन्त्र बनेका उनी क्यानडा पुगेका हुन् ।‘द ड्युक अफ ससेक् ...

.gif)