अन्तर्राष्ट्रिय

कोरोनाभाइरसको त्रासका कारण एक महिना विद्यालय छुट्टी

काठमाडौं - जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन्।आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरे ...

दिल्लीमा हिन्दु र मुस्लिमबीच भड्किएको हिंसामा मर्नेको संख्या १३ पुग्यो

एजेन्सी - भारत दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएराती हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनल ...

दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

एजेन्सी - चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण र उपचार केन्द्रले कोरोनाबाट ११ जनाको मृत्यु हुनेको पुष्टि भएको बताइएको छ । दक्षिण कोरियामा करिब एक हजारजन ...

दिल्ली प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

काठमाडौं - भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा भईरहेको प्रदर्शनमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनमा अन्य ३५ जना घाइते भएका छन् ।भारतीय सञ्चारमाध्यमको अनुसार मङ्गलबार बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको ...

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७ सय पुग्यो

एजेन्सी - चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोना ९कोभिड–१९० भाइरसबाट  २७ सय १ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या झन्डै ८० हजार भन्दा माथि  पुगेको एजेन्सीहरुले जनाएका छन।मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाक ...

ट्रम्पलाई दिइने रात्रिभोजमा सोनियालाई बोलाइएन

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा मङ्गलबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोजको आयोजना गरेका छन् । तर यो रात्रिभोजलाई लिएर विवाद सुरु भएको छ । काङ्ग्रेस नेता तथा लोक सभामा नेता प्रतिपक्ष अधीर रंजन चौधरी पछि पूर्व ...