अन्तर्राष्ट्रिय
ट्रम्पले डब्ल्यूएचओलाई दिँदै आएको रकम रोके
एजेन्सी - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ लाई दिँदै सहयोग रकम रोक्ने घोषणा गरेका छन् ।पछिल्लो समय डब्ल्यूएचओसँग विवाद चुलिरहेको बेला ट्रम्पले प्रशासनलाई रकम नदिन निर्देशन दिएका हुन् ।'डब्ल्यूएचओले कोरोनाभाइरस सं ...
कोरोनाबाट जर्मनीमा चीनमा भन्दा धेरैको मृत्यु
काठमाडौं - कोरोना भाइरसको सबैभन्दा प्रभावित मुलुकमध्ये युरोपेली देश जर्मनी एक हो ।त्यहाँका सरकारी अधिकारीका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्याले चीनलाई उछिनेको छ । पछिल्लो २४ घण्टामा ३ सय १ जनाको मृत्यु भएसँगै चीनमा भन्दा धेरैको ज्यान गएको हो । यस ...
अमेरिकामा कोरोनाबाट अहिलेसम्मकै सबभैन्दा धेरैको मृत्यु
काठमाडौं - अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु र संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ ।त्यहाँको सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७६ जनाको मृत्यु भइसकेको छ, यो समाचार तयार पार्दासम्म । २६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । य ...
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
काठमाडौं - दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया गएका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको स ...
अमेरिकामा एकैदिन १ हजार ५ सय १३ को मृत्यु
एजेन्सी - कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका २१० भन्दा बढी राष्ट्रमा पुगिसककेको छ ।यस भाइरसका कारण थुप्रै मानिसहरुले अकालमै ज्यान गुमाउनुपरेको छ । विश्वभर १९ लाख २३ ...
कोभिड-१९ : विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार बढीको मृत्यु
काठमाडौं - कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएकाे छ। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख १९ हजार ९१३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख १९ हजार ६६६ जनाको मृत्यु भएको छ।सबैभन्द ...

.gif)