अन्तर्राष्ट्रिय

श्रीलंकामा झण्डै ३ हजार कैदी रिहा

काठमाडौं - कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ ।अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मा ...

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ : ट्रम्प

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धे ...

भारतमा कोरोनाका कारण ३३ सयभन्दा बढी सङ्क्रमित, ७७ जनाको मृत्यु

काठमाडौं - भारतमा कोरोना भाइरस ९कोभिड १९० बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाब ...

यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन

काठमाडौं - यूएईको दुबई सहर दुई हप्ताका लागि लकडाउन भएको छ । दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुई हप्ताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको गल्फ न्युजले उल्लेख गरेको छ ...

कोरोना विश्व अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

काठमाडौं - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट १२ लाख बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ६४ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ ।२०५ देशमा फैलिएको कोरोनाको कारण पछिल्लो २४ घण्टामा मात्र ५ हजार ५ सय १५ जनाले ज्यान गुमाएका छन् भने ८४हजार ...

ट्रम्पद्वारा मास्क लगाउन अस्विकार

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्विकार गरेका छन् ।सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव दिइरहेको बेला ...