एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ८२ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३५ लाख ६५ हजार पुगेको हो ।

यस्तै, २ लाख ४८ हजार २ सय ४५ जनाको मृत्यु भएका छ भने ११ लाख ५३ हजार संक्रमित निको भएका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरस इटली, स्पेन हुँदै अमेरिका मुख्य निशाना बनेको छ । अमेरिकामा संक्रमित र मृत्युको संख्या उच्च छ । पछिल्ला दिनहरुमा विश्वकै ठुलो देश रसियामा समेत संक्रमितको संख्या उच्च रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार नयाँ संक्रमित थपिएका हुन् ।

बितेको एक दिनमा विश्वभर ३ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ , जुन संख्या अघिल्लो दिन भन्दा निकै कम हो ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

अमेरिका -११५४

इटली -१७४

स्पेन -१६४

जर्मनी -५४

इरान -४७

फ्रान्स -१३५

युके -३१५

नेदरल्याण्ड -६९

पेरु -८६

अस्ट्रिया -२

बेल्जियम -७९

र्पोचुगल -२०

क्यानडा -११६

टर्की -६१

भारत -६८

आयरल्याण्ड -१७

ब्राजिल -२७५

मेक्सिको -८९

जापान -१३

स्विडेन -१०

रुस -५८

चिलि -१३

यूएई -७

साउदी -८

पाकिस्तान -२०

सिंगापुर -१

पोल्याण्ड -१४

रोमानिया -१९

फिलिपिन्स -४

चेक्भिया -३

सर्बिया -४

बेलारुस -२

इजरायल- ३

इक्वेडर -१९३

फिनल्याण्ड -१०

मलेसिया -२

कुबेत -५

मोरक्को -१

इन्डोनेसिया -१४

डेनमार्क- ९

डेमोनेसियन रिपब्लिक -७

युक्रेन -९

हंगेरी -५

ग्रीस -१

अर्मेनिया -२

उज्वेकिस्तान -१

क्रोएसिया -२

पानामा -५

अस्ट्रेलिया -२

दक्षिण अफ्रिका -८

इजिप्ट -१४

इराक -२

अफगानिस्तान -१३

बोस्निया -५

नाइजेरिया -२

क्युबा -२

इस्टोनिया -१

एन्डोरा -१

नाइजर -१

सोमालिया -१

ग्वाटेमाला -१

बुर्किनाफासो -१

जर्जिया -१

माली -१

केन्या -२

बंगलादेश -२

कोलम्बिया -१६

अर्जेन्टिना -९

अल्जेरिया -४

माल्दोभ -१

कजाकस्तान -२

लक्जमवर्ग -४

नर्थ मेसोडोनिया- २

बुल्गेरिया -१

बोलिभिया -५

स्लोभेनिया -२

सेनेगल -२

आइभरी कोस्ट -२

होन्डुरस- १

र्किगिस्तान -२