अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री बोरिसलाई पुत्र लाभ

काठमाडौं -  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ ।कोरोनाबाट भर्खरै निको भएका बोरिस र उनकी प्रेमिका क्यारी साइमोन्डसले एक विज्ञप्ति जारी गर्दै लन्डन अस्पतालमा पुत्रलाभ भएको घोषणा गरेका हुन् । बच्चा पूर्णरुपमा स्वस्थ्य रहेको पनि ...

अमेरिकी डिभि चिठ्ठाकाे नतिजा मिति सर्‍यो

काठमाडौं - अमेरिकाले कोरोना भाइरसको महामारीका कारण डाइभर्सिटी भिसा (डिभी)को नतिजा मिति सारेकाे छ ।अमेरिकी विदेश मन्त्रालयले एक सूचना जारी गर्दै डिभीको परिणाम यो वर्ष पूर्व निर्धारित मितिभन्दा एक महिना ढिलो सार्वजनिक हुन जनाएको छ ।जसअनुसार वर्षको डिभि ...

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ९ लाख ५२ हजार बढी निको भए

काठमाडौं - विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ ।पछिल्लो तथ्यांक अनुसार २ लाख १७ हजार ७ सय ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमित ३१ लाख ३५ हजार ८ सय ९५ मध्ये ९ लाख ५२ हजार ९ सय ...

स्विजरल्याण्डमा कोरोनाबाट २९ हजार संक्रमित

एजेन्सी - स्विजरल्याण्डमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार नाघेको छ ।कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार बितेको २४ घण्टामा एक सय जना नयाँ संक्रमित भएका थिए । हालसम्म स्विजरल्याण्डमा कोरोनाबाट १ हजार ६ सय ९९ जनाको मृत्य ...

ब्राजिलमा कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

एजेन्सी - ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २० जनाको मृत्यु भएको छ । जुन संख्या ब्राजिलमा कोरोनाबाट एकैदिन ज्यान गुमाउने अहिलेसम्मकै उच्च संख्या हो । जुन संख् ...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेका संख्या ह्वात्तै बढेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार दुई दिनदेखि लगातार घटिरहेको मृत्यु हुनेको संख्या मंगलबार बढेको हो । मंगलबार अमेरिकी स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २ हजार ४ ...