अन्तर्राष्ट्रिय

रसियाका प्रधानमन्त्री कोरोना भाइरसबाट संक्रमित

एजेन्सी - रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार गरिएको स्वास्थ्य परिक्षणमा मिशुस्टिलाई संक्रमण पुष्टि भएको हो ।प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका द ...

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ। उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ।उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोभिड १९ का साथै ...

चीनले मलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्नसक्छ : ट्रम्प

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई राष्ट्रपति बन्नबाट रोक्न चीनले जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको एक अन्तवार्तामा चीनलाई आफुलाई अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए ।‘नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्न ...

ट्वीटरमा व्हाइट हाउसले मोदीलाई गर्यो अनफलाे

काठमाडौं - अमेरिकाको व्हाइट हाउसले आफ्नो ट्वीटर ह्याण्डलमा केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित केही भारतीय ट्वीटर ह्याण्डलहरुलाई फलो गरेको थियो । तर अब एक पल्ट फेरी अनफलाे गरिदिएको छ, जुन विषयलाई लिएर चर्चाहरु शुरु भएका छन् ।कोरोना भ ...

पाकिस्तानमा एकैदिन कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु

काठमाडौं - कोरोना भाइरस संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा रहेको छ ।वल्र्डोमिटरका अनुसार बितेको २४ घण्टामा पाकिस्तानमा ३१ जनाको संक्रमणबाट ज्यान गएको छ । जुन संख्या पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च हो । यो समाचार तयार पार्दासम्म ।ह ...

नेदरल्याण्डमा कोरोनाबाट चीनमा भन्दा धेरैको मृत्यु

एजेन्सी - युरोपेली देश नेदरल्याण्डमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्याले चीनको आँकडालाई पार गरेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएसँगै चीनको आँकडालाई पार गरेको हो । यस्तै, ४ सय नयाँ संक्रमित ...