अन्तर्राष्ट्रिय

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम जोङ, के भएको थियो उनलाई ?

काठमाडौं - उत्तर कोरियाली नेता किम जोङ उन सर्वसाधारणमाझ देखिएको त्यहाँका मिडियाहरुले उल्लेख गरेका छन्। अप्रिल ११ तारिखका दिन सरकारी बैठकमा उपस्थित भएपनि उनी सार्वजनिक रुपमा देखिएका थिएनन्। पश्चिमा मिडियाहरुले किम गम्भीर बिरामी परेको वा मृत्यु नै ...

थप दुई साता लकडाउन गर्ने भारतको निर्णय

काठमाडौं - भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो ...

कुवेतको आममाफीमा २३ हजार वढी अवैध कामदार सहभागी

काठमाडौं - कुवेतले घोषणा गरेको अवैधानिक विदेशी कामदारलाई घर फर्काउने आममाफी कार्यक्रममा विभिन्न देशमा २३ हजार ५ सय  अवैध कामदार सहभागी भएका छन् ।कुवेतले कोरोना भाइरसको संक्रमण उत्कर्षमा रहेको बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध  विदेशी ...

चीनले नै कोरोना भाइरस फैलाएको ट्रम्पको जिकिर

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ ।राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस बनाएर संसारभर फैलाएको आरोप लगाइरहेका ब ...

कोरोना कहर: केन्यामा जब बच्चाकाे मन भुलाउन आमाले ढुङ्गा पकाइन्

काठमाडौं -  मान्छेले ढुङ्गा पकाएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घटना घटेकाे छ । कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पक ...

कोरोना विश्व अपडेट: मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुगेको छ। पछिल्लो तथ्या‌ंकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाकाे ज्यान गएको छ।   त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ।  वर्ल्डोमिटर्स ...