अन्तर्राष्ट्रिय
भुटानमा एकैदिन फेला परे ९ जना कोरोना संक्रमित
एजेन्सी - भुटानमा पनि कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परेका छन् । लामोसमयसम्म भुटानमा ७ जना संक्रमित रहेका थिए । तर, पछिल्लो समय भुटानमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।पछिल्लो रिपोर्ट अनुसार भुटानमा संक्रमितको संख्या २० पुगेको छ । विहीबारमा ...
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, कहाँ कति ?
काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार बिहान आवधिक गरेको तथ्यांकअनुसार यस भाइरस संक्रमणबाट ३ लाख २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर ...
चीनसँग सबै सम्बन्ध तोड्न सक्छौँ : ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन् । चीनमाथि खनिदैँ आएका ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा यस्तो बताएका हुन् ।ट्रम्पले भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’ उनले ...
कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ९८ हजार नाघ्यो
एजेन्सी - कोरोना भाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हज ...
मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु
काठमाडौं - मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भ ...
खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओकाे दाबी, लकडाउन खुकुलो पारेकोमा आपत्ति
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ ।डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन ।कोरोनाविरुद्धको खोपले ...

.gif)