अन्तर्राष्ट्रिय

वुहानमा १ महिनापछि फेरि भेटिए कोरोना संक्रमित

एजेन्सी - कोरोना भाइरसको उद्गमस्थल भनिएको चीनको वुहान शहरमा एक महिनापछि नयाँ संक्रमित भेटिएका छन् ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ कोरोनाभाइरस संक्रमित थपिएका छन्। जसमा एक जना वुहानका रहेका छन् । अन्य ११ वटा संक्रमित जिलिन प्र ...

अमेरिकी पूर्व राष्ट्रपति ओबामाद्वारा ट्रम्पको आलोचना

काठमाडौं - अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् । कोरोना भाइरस नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिकोे विरोध गर्दै ओबामाले अहिलेको प्रयास ‘अराजक संकट’ को जस्तो रहेको टिप्पणी गरेका हुन् ।ओबामाले दिएको अभिव ...

अमेरिकामा कोरोनाबाट ८० हजारको मृत्यु, साढे १३ लाख संक्रमित

एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दुई दिनदेखि कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको हो । जसअनुसार शनिबार एक हजार ४ सय २२ जनाको मृत्यु भएको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या ६० हजार नजिक

एजेन्सी - भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ ।  गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा भारतमा कोरोना ...

कोरोना कहर: विश्वभर ४० लाख संक्रमित, २ लाख ७५ हजारको मृत्यु

एजेन्सी -  कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ७५ हजार जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार ४० लाख १० हजार संक्रमित भएका छन् भने १३ लाख ८१ हजार संक्रमित निको भएका छन् ।दैनिक ५ हजार औसतमा विश्वभर संक्रमणबाट मृत्यु भैरहेको छ भने ७० हजार ...

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो

एजेन्सी - इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४३ जनाको मृत्यु भएसँगै कुल संख्या ३० हजार २ सय १ पुगेको हो । यस्तै, १ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । यो ...