अन्तर्राष्ट्रिय

भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

काठमाडौं - भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।बीबीसी ...

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

एजेन्सी - भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय ...

डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय

एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) लाई अबदेखि परराष्ट्रअन्तर्गत गाभ्ने बताएका छन् । साप्ताहिकरूपमा संसद्मा हुने ‘प्रश्न सोध्ने समय’ अन्तर्गत प्रधानमन्त्री जोन्सनले मङ्गलबार डिफिडलाई परराष्ट्र ...

अफगानिस्तानमा गोली हानाहान, साततालिबानी लडाकू मारिए

एजेन्सी - अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन् ।मङ्गलबार बिहान भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकूहर ...

लद्दाखमा सेनाबीच गोली हानाहान: भारत र चीनको यस्तो प्रतिक्रिया

 एजेन्सी - भारत-चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । भारतीय र चिनियाँ सैनिकबीच लद्दाख क्षेत्रमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको ...

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका सम्पादकले भारतलाई दिए चेतावनी

काठमाडौं - चीन र भारतको सीमा विवाद चर्किदैँ गएको छ । सोमबार राति भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा गोली हानाहान भएको छ । जसमा भारतीय पक्षका कर्नलसहित तीन जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।यसैबीच चिनियाँ समाचार एजेन्सी ग ...