अन्तर्राष्ट्रिय

पाकिस्तानमा बढ्दै कोरोना भाइरसका संक्रमित

एजेन्सी - पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित थपिएका बताइएको छ ...

बेलायतमा कोरोनाबाट ३५ हजार बढीको मृत्यु

एजेन्सी - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार पुगेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ५ सय ४५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३५ हजार ३ सय ४१ जना पुगेको छ । यस्तै, २ हजार ४ सय संक्रमित ...

बग्दादको अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी - बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलबार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप् ...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार १ सय ५६ जनाको मृत्यु

एजेन्सी - भारतमा एक लाख जनाभन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो एशियामा सर्वाधिक संख्या हो । यसअघि चीनमा सर्वाधिक संक्रमित थिए । संक्रमितको संख्या एक लाख नाघ्ने भारत ११ औँ देश बनेको छ ।राज्य सरकारहरूले कोरोना भाइरस रोकथाम र नियन ...

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी - दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर उनकी श्रीमती एजेलिना टोनीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् ।माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको ...

अमेरिकामा कोरोना संक्रमित घटे : ट्रम्प

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन् ।राष्ट्रपति ट्रम्पले भनेका छन्– अमेरिकाभरमा ...