अन्तर्राष्ट्रिय
कोरोनाबाट विश्वमा ३ लाख ८८ हजार बढीको मृत्यु, ६५ लाख संक्रमित
एजेन्सी - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।नेपाली समयानुसार बिहीबार ब ...
‘यो मुुलुक विरोधकै जगमा स्थापित भएको नबिर्सनु’: बराक ओबामा
एजेन्सी - अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिका विरोधकै जगमा स्थापित भएको नबिर्सन सबैलाई चेताएका छन् ।बुधवार एक कार्यक्रम गरी ओबामाले अमेरिकीहरुलाई भने, ‘यो देश विरोधकै बीच स्थापित भएको र यसैलाई अमेरिकी क्रान्ति भन्ने गरिएको हो ।’अमेरिका ...
अमेरिकामा हजारौँद्वारा शान्तिपूर्ण प्रदर्शन
एजेन्सी - हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।एक हप्ता अगाडी ...
भारतमा एकैदिन झण्डै १० हजारमा कोरोना संक्रमण
काठमाडौं - छिमेकी देश भारतमा हिजो एकै दिन झण्डै दश हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको हो । भारतमा हिजो नौ हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म भएको अहिलेसम्मकै ...
विश्व कोरोना अपडेट: संक्रमितको संख्या ६४ लाख नाघ्यो, ३ लाख ७८ हजारभन्दा बढीको मृत्यु
काठमाडौं - विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख नाघेको छ । संक्रमणबाट ३ लाख ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १८ लाख ५९ हजार नाघेको छ । त्यहाँ १ लाख ६ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन ...
ट्रम्पद्वारा अमेरिकामा भइरहेको प्रदर्शनलाई आतंकको संज्ञा
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भइरहेका प्रदर्शन कुनैपनि हालतमा रोक्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उनले प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, नियन्त्रण ...

.gif)