अन्तर्राष्ट्रिय
भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार १ सय ५६ जनाको मृत्यु
एजेन्सी - भारतमा एक लाख जनाभन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो एशियामा सर्वाधिक संख्या हो । यसअघि चीनमा सर्वाधिक संक्रमित थिए । संक्रमितको संख्या एक लाख नाघ्ने भारत ११ औँ देश बनेको छ ।राज्य सरकारहरूले कोरोना भाइरस रोकथाम र नियन ...
दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी - दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर उनकी श्रीमती एजेलिना टोनीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् ।माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको ...
अमेरिकामा कोरोना संक्रमित घटे : ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन् ।राष्ट्रपति ट्रम्पले भनेका छन्– अमेरिकाभरमा ...
भारतमा जेठ १८ सम्म लम्बियो लकडाउन
काठमाडौं - भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ।भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो।यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा आउँदैछ। गत चैत १२ गते ...
वुहानमा १ करोड १० लाखको कोरोना परिक्षण
एजेन्सी - चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् ।कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए ...
भारतमा ९० हजार कोरोना संक्रमित
एजेन्सी - भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ ...