अन्तर्राष्ट्रिय

पाकिस्तानमा एकै दिन कोरोनाले १०० को मृत्यु

एजेन्सी – कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्। गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो। मंग ...

पपुआ न्यू गिनीमा भूकम्प

काठमाडौं - प्रशान्त महासागरको द्विपीय राष्ट्र पपुआ न्यू गिनीमा सोमबार बिहानै ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु कोकोपो शहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनक ...

इनारमा फसेका बेलायती नागरिकको ६ दिनपछि सकुशल उद्धार

काठमाडौं - इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।२९ वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक ...

विश्वभर कोरोनाबाट चार लाख मानिसको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

एजेन्सी - विश्वमा कोरोना भाइरस संक्रमणबाट चार लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ ।सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा १ लाख १२ हजारभन्दा बढी व्यक्तिको निधन भएको छ । त्यहाँ १९ लाख ८८ हजार ...

अफगानिस्तानको पूर्वी सीमामा बम बिस्फोट, २ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी -  पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक ...

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

एजेन्सी - ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् ।   उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहय ...