अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा कोरोनाका कारण दुई दिनका शिशुको मृत्यु

एजेन्सी - दक्षिण अफ्रीकामा कोरोना भाइरसका कारण दुइ दिने बच्चाको मृत्यु भएको छ ।दक्षिण अफ्रीकाका स्वास्थ्य मन्त्री ज्वेली एम कीज़ेले अनुसार देशमा कोरोना भाइरसका कारण पहिलोपटक एक नाबालक बच्चाको ज्यान गएको बताएका छन् ।बच्चालाई जन्मनासाथ सास लिन समस्या भ ...

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी - ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन ब्राजिलमा १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । यो संँगै त्यहा संक्रमितको संख्या दुई लाख ९३ हजार नाघेको छ ।ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हु ...

भारतमा अम्फान चक्रवातका कारण १२ जनाको मृत्यु

काठमाडौं - बंगालको खाडीबाट जमीनतिर बुधवार आएको अम्फान चक्रवातका कारण १२ जनाको मृत्यु भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् ।यस शक्तिशाली चक्रवातले हजारौं घर नष्ट गरेको छ । अधिकारीहरूलाई कोरोनाभाइरस महाव्याधिको मध्यमा राहतका प्रयास ...

पाकिस्तानमा बढ्दै कोरोना भाइरसका संक्रमित

एजेन्सी - पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ४५ हजार ८९८ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा दुई हजार भन्दा बढी संक्रमित थपिएका बताइएको छ ...

बेलायतमा कोरोनाबाट ३५ हजार बढीको मृत्यु

एजेन्सी - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार पुगेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ५ सय ४५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३५ हजार ३ सय ४१ जना पुगेको छ । यस्तै, २ हजार ४ सय संक्रमित ...

बग्दादको अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी - बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलबार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप् ...