अन्तर्राष्ट्रिय

अमेरिकाले तीन ट्रिलियन डलर ऋण लिने

एजेन्सी - अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न तीन ट्रिलियन डलर ऋण लिने भएको छ । उक्त रकम राहत प्याकेज र अन्य सेवाका लागि खर्चिने छ ।सरकारले उक्त ऋण लिन मञ्जुरी दिइसकेको छ ।सन् २००८ को आर्थिक संकटको बेला लिएको ऋण भन्दा अहिले लिन लागेको रकम पाँच गुणा बढ ...

कोरोनाविरुद्धको खोप आगामी डिसेम्बरसम्ममा प्रयोगमा आउँछ : ट्रम्प

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा उनले डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउने विश ...

संसारभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या घट्यो

एजेन्सी - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा ८२ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३५ लाख ६५ हजार पुगेको हो ।यस्तै, २ लाख ४८ हजार २ सय ४५ जनाको मृत्यु ...

भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित

काठमाडौं - भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ ...

कोरोना अपडेट : मृतकको संख्या २ लाख ४४ हजार नाघ्यो, संक्रमित ३५ लाख नजिक

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ४४ हजार ५ सय ९६ पुगेको छ। शनिबार मात्रै कोरोना संक्रमणबाट ५ हजार १ सय ४८ को मृत्यु भएको छ।आइतबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ३४ लाख ७९ हज ...

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च

एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको पछिल्लो समयको इपिसेन्टर मानिएको अमेरिकामा मृत्यु हुनेको संख्या उच्च छ ।त्यहाँका सरकारी अधिकारीका अनुसार २४ घण्टा नबित्दा अमेरिकामा एक हजार ६ सय ४७ जनाको संक्रमणबाट मृत्यु भएको छ भने २८ हजार नयाँ संक्रमित थपिएक ...