अन्तर्राष्ट्रिय
भारतमा एकैदिन १७० जनाको मृत्यु, संक्रमित संख्या डेढ लाख
एजेन्सी - भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोभिड १९ बाट ६ हजार ३८७ संक्रमित थपिएका छन् ।अहिलेसम्म देशभर ४ हजार ३४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु हुँदा भा ...
युद्धका लागि तयार रहन सेनालाई चिनियाँ राष्ट्रपति शीको आदेश
एजेन्सी - चिनियाँ राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जुनसुकै बेला युद्ध हुनसक्ने बताउँदै सीले पूर्व तयारी थाल्न आदेश दिएका छन् ।यो आदेश सीले पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर ...
मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन
एजेन्सी - चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उनले मकाउलाई क् ...
कोरोनाको संक्रमणबाट ३ लाख ४८ हजारको मृत्यु
एजेन्सी - कोरोना महामारीका कारण विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ४८ हजार नाघेको छ । ५६ लाख ११ हजार बढी संक्रमित मध्ये २३ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।५३ हजार १सय बढी संक्रमितको अबस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ ...
भारत सरकारले लकडाउनको पालना गराउन नसकेको राहुल गान्धीको आरोप
काठमाडौं - भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाएका छन् ।उनले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आएका छन्। यसैक्रममा मङ्गलबार पनि उनले सरकारले लागू गरेको लकडाउनको राम्रोस ...
'कोरोनाबाट बच्न मलेरियाको औषधि सेवन नगरौँ, ज्यान जानसक्छ'
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाका बिरामीमा मलेरियाविरुद्धको औषधिको परीक्षण प्रयोग तत्काललाई रोक लगाउने निर्णय गरेको छ ।जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले मेलेरियाको औष ...

.gif)