अन्तर्राष्ट्रिय
राष्ट्रपति ट्रम्पको बोली फेरियो, भिडभाड भएको स्थानमा मास्क लगाउन तयार
एजेन्सी - कोरोना संक्रमणबाट बच्न मास्क लगाउन आनाकानी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली फेरिएको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गएपछि ट्रम्पले मास्कको पक्षमा बोल्न थालेका हुन्।अनिवार्य मास्क लग ...
अष्ट्रेलियामा फेरि लकडाउनको घोषणा
काठमाडौं - कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धिपछि सरकारले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा एकपटक पुनः लकडाउन गर्ने निर्णय लिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राती १२ बजेखेखि यो लकडाउन लागू हुनेछ ।मेलबर्नमा लकडाउनको निर्णय यस ...
हङकङमा आजदेखि विवादास्पद नयाँ सुरक्षा कानुन लागू
काठमाडौं - चीनले बनाएको विवादास्पद नयाँ सुरक्षा कानून हङकङमा आजदेखि लागु भएको छ । यो कानुन उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने देखिएको छ । चीनले हिजो नयाँ सुरक्षा कानून पारित गरी आजबाट कार्यान्वयनमा ल्याएको हो ।स्वायत्त क्षेत् ...
चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध
एजेन्सी - चीन र भारतबीच तनाव बढ्दै गएको । भारतमा चिनियाँ सामानलगायतका बहिस्कार गर्ने अभियान नै चलिरहेको छ । मंगलबार मात्र भारतले ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो । त्यसको जवाफमा चीनले पनि भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको छ ।चिन ...
भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध
काठमाडौं - चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । तीमध्ये अधिकांश चिनियाँ नै छन् ।टिकटक चिनियाँ कम्पनी बाइटडान्स ...
कोरोनाबाट विश्वमा पाँच लाख ८ हजार बढीको मृत्यु
एजेन्सी - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।नेप ...

.gif)