अन्तर्राष्ट्रिय
पूर्वराजकुमार ह्यारीद्वारा नेपालीको प्रशंसा
काठमाडौं - बेलायतका पूर्वराजकुमार ह्यारीले नेपालीहरुको प्रशंसा गरेका छन् । कोरोनाभाइरसको महामारीको समयमा पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै भिडियोमार्फत उनले तारिफ गरेका हुन्।ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको ए ...
अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको छ । उनी महिला रहेको जनाइएको छ ।उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार आ ...
विश्वभर पछिल्लो सात दिनमा २० लाख कोरोना संक्रमित : डब्लुएचओ
काठमाडाैं, एजेन्सी - कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ । पछिल्लो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ ।डब्लुएचओको ...
नोबेल शान्ति पुरस्कार समारोह संक्षिप्त कार्यक्रमबीच डिसेम्बरमै गर्ने तयारी
काठमाडौं, एजेन्सी - सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन्, तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ ।नर्वेज ...
भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख नाघ्यो
एजेन्सी - भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६० हजार पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार बढीमा संक्रमण पुष्टि हुँदा एक हजार ५६ जनाको मृत ...
अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुन्छः ट्रम्प
काठमाडाैं, एजेन्सी - स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट ग ...

.gif)