अन्तर्राष्ट्रिय

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयन

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र सम ...

अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद

काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता एक महिलाको नाम सिफारिस गर्ने घोषणा गरेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहौल नयाँ मोडमा प्रवेश गरेको छ ।सर्वोच्च अदालतमा उदारवादी छवि बनाएकी न ...

भारतमा कुल सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघ्यो

एजेन्सी - भारतमा कोरोनाभाइरसबाट  एक दिनमा ९२ हजार ६०५ पुगेको  छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण् ...

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं,बाँके - बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभएको छ ।भदौ २० ...

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख नजिक

काठमाडौं, एजेन्सी - विश्वभर कोभिड १९ कोरोना भाइरसबाट मर्नेको संख्या ९ लाख ६१ हजार पुगेको छ । कोरोना संक्रमितको संख्या भने ३ करोड ९ नौ लाख ८४ हजार नाघेको छ ।पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै जाँदा १० लाख नजिक पुगेको छ । मृत्यु हुनेहरुमा ...

ओराकलले टिकटक किन्दै

काठमाडौं, एजेन्सी - चिनियाँ कम्पनी बाइटडान्सको भिडिओ सेयरिङ एप टिकटक खरिद गर्न अमेरिकी कम्पनी ओराकललाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएका छन्। राष्ट्रपति ट्रम्पले आइतबार पत्रकाससमक्ष ओराकलसँगै वालमार्टले पनि यो सम्झौतामा भाग लिने जानकारी दिएक ...