अन्तर्राष्ट्रिय

डब्ल्यूएचओको टिमलाई चीन प्रवेशमा रोक

काठमाडौं - कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान जान लागेकाे डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । भिसामा समस्या भएका ...

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

काठमाडौं,एजेन्सी -  भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल् ...

साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो नाकाबन्दी हटाउने

काठमाडौं - साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने निर्णय गरेको छ ।साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन ...

कोरोना संक्रमण बढ्न थालेपछि बेलायतमा पुनः लकडाउन

काठमाडौं,एजेन्सी - कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फेरि देशव्यापी लकडाउनको घोषणा गरेका छन् । जोनसनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् । लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले सकेसम्म ...

चिनियाँ अर्बपति ज्याक मा पछिल्लो दुई महिनादेखि बेपत्ता

काठमाडौं,एजेन्सी - चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उच्च प्रोफाइलका व्यवसायी मा हराएको आशंका गरिएको हो । डेली मेलले ज्याक माबारे समाचार प्रकाशित गरेको छ।समाचारका अनुसार अलिबाबाका संस्थापकसमेत रह ...

बाइडेनको विजयलाई रोक्न ट्रम्प समर्थक सांसद्हरूको अन्तिम प्रयास

काठमाडौं,एजेन्सी - अमेरिकी संसद्को माथिल्लो सदन सिनेटका सांसदहरूको एउटा समूहले निर्वाचनमा धाँधली भएको भनिएका मतका विषयमा अनुसन्धान गर्न आयोग नबनाउँदासम्म जो बाइडनको जितलाई प्रमाणित नगर्ने बताएका छन्।सिनेटका सांसद र सांसद-निर्वाचित भएका ११ जनाको उक्त ...