अन्तर्राष्ट्रिय
ट्रम्पविरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह
काठमाडौं,एजेन्सी - अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश् ...
भारतमा कोभिड–१९बाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो
काठमाडौं,एजेन्सी - भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । व ...
कोरोना खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी
काठमाडौं,एजेन्सी - कोरोनाभाइरसविरुद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार पुणेस्थित सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।अहिले आगो निभाउन १० बढी दमकल र सुरक्षाकर् ...
बेलायतमा एकै दिन १ हजार ८२० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं,एजेन्सी - बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज् ...
सत्ता सम्हालेसँगै बाइडेनले उल्टाए ट्रम्पका यी निर्णयहरु
काठमाडौं,एजेन्सी - अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिए । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए। कोभिड–१९ र सुरक्षा चुनौतीक ...
‘विद्यालय बन्द महामारी नियन्त्रणको उत्तम उपाय’
काठमाडौं,एजेन्सी - स्विट्जरल्याण्डले वसन्त ऋतुमा विदालयहरू बन्द गर्ने निर्णयलाई कोभिड–१९ सङ्क्रमणको गतिशीलता घटाउने फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको एक अध्ययनले देखाएको छ ।ज्यूरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच)’का अन्वेष ...

.gif)