अन्तर्राष्ट्रिय
विश्वमा कोरोनाको कारण १७ लाख ५४ हजारको मृत्यु
काठमाडौं,एजेन्सी - कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ ।हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ...
भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजारभन्दा बढी
काठमाडौं, एजेन्सी - भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ ।विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ६९ हजार ११८ पुगेकोे केन्द ...
विश्वमा ८ करोड पुग्यो कोरोना संक्रमितको संख्या
काठमाडौं, एजेन्सी - गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा ८ करोड १ लाख ८५ हजार ३३० जनामा को ...
द्वन्द्वग्रस्त मुलुक इथियोपियामा निर्वाचनको घोषणा
काठमाडौं,एजेन्सी - द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्नेगरी संसदीय निर्वाचनको घोषणा गरिएको छ ।निर्वाचन आयोगले अर्को बर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।सन् २०२० म ...
कोरोनाबाट भारतमा एक लाख ४७ हजार जनाको मृत्यु
काठमाडौं,एजेन्सी - भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक् ...
इजरायलमा पुनः लकडाउन
काठमाडौं,एजेन्सी - कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ ।लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् ।प्रधानमन्त्रीको कार्यालय र ...

.gif)