अन्तर्राष्ट्रिय

अफ्रिकामा बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं,एजेन्सी - अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ । अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए ।सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिक ...

कोरोनाविरूद्धका यी दुई खोपलाई भारतले दियो अनुमति

काठमाडौं - भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दि ...

अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भिटो पहिलोपटक सदनद्वारा खारेज

काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्चसम्बन्धी प्रयोग गरेको विशेषाधिकार (भिटो) लाई माथिल्लो सदन सिनेटले खारेज गरेको छ ।रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले नयाँ वर्षको पहिलो दिन दुर्लभ सत्र आयोजना गरेर रक्षा खर्च को ...

भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी

काठमाडौं,एजेन्सी - भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन ...

अमेरिकामा पनि देखियो नयाँ प्रकारको कारोना भाइरस

काठमाडौं,एजेन्सी - तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । यूकेमा पहिलोपटक भेटिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो।बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन्। ...

नाइजेरियामा सुरक्षा कारबाहीमा ९ जनाको मृत्यु

काठमाडौं,एजेन्सी - नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा ९ जना अज्ञात व्यक्तिको मृत्यु भएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । ...