अन्तर्राष्ट्रिय
भारतमा कोरोना संक्रमितको संख्या एक करोड एक लाख बढी
काठमाडौं,एजेन्सी - भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेकोे क ...
इजरायलमा पनि संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
काठमाडौं,एजेन्सी - प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार ...
कोलम्बियाले फेब्रुअरीदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने
काठमाडौं,एजेन्सी - दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ ।खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए । स्थानीय रेडियोलाई दिएको अन्त ...
अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्थानीय समयअनुसार सोमवार राति आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर हस्पिटलमा उनले खोप लगाएका हुन् । फाइजर बायोन्टेकले निर्माण गरेको यो खोप ब ...
कोरोना महामारीकाे वर्षदिन पुग्यो
काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ ।युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन ठूला समारोहहरुका साथै व्यापक जम ...
कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु
काठमाडौं,एजेन्सी - काठमाडौं चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ। कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी ...

.gif)