अन्तर्राष्ट्रिय
बहरानइनमा पनि कोरोना खोप प्रयोग गर्ने अनुमति
काठमाडौं,एजेन्सी - कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको हो ।बहरा ...
युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध
काठमाडौं,एजेन्सी - संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्ति ...
जापान निवासी सबैले कोरोनाको भ्याक्सिन निःशुल्क पाउने
काठमाडौं,एजेन्सी - जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको ह ...
उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको दाबी
काठमाडौं,एजेन्सी - उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् ।जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।ह्यारी काजियानिय ...
श्रीलङ्काको जेलमा दङ्गा, ८ को ज्यान गयो, ४५ जना घाइते
काठमाडौं,एजेन्सी - श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परि आठ जनाको ज्यान गएको छ । दङ्गामा ज्यान गुमाएका सबै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परि अन्य ४५ ...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ह्वाइट हाउसको सञ्चार टोलीमा महिला नियुक्त
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता भएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस स ...

.gif)