स्वास्थ्य

अनारका यस्ता फाइदा

-नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ ।- अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि अनार लाभदायक छ ।  -अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्त ...

शरीरमा पानीको कमी हुन नदिन के गर्ने ?

काठमाडौं - जाडो याममा कतिपयले कम पानी पिउने गर्छन् । शरीरलाई पानी पुगेन भने विभिन्न स्वस्थ्य समस्याले सताउन सक्छन् । केही खाने कुरा खाएमा तिनले शरीरमा पानीको कमी हुँन दिदैन । – स्याउस्याउमा करीब ९० प्रतिशत पानी हुन्छ । जाडो याममा शरीरलाई पानी प् ...

टुसाएका गेडागुडीका खानुका यस्ता फाइदाबारे

काठमाडौं - विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राजमा, भटमास, मेथीलगायत गेडागुडीलाई मिसाएर तरकारीका रुपमा प्रयोग गरिन्छ । यसमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । टुसा उमारेका गेडागुडीलाई पकाउँदा अझै उत्तम हुन्छ । – गेडागुडीमा अत्यधिक प ...

नुहाउनु अघि कपालमा तेल लगाउँदा हुन्छ यस्तो कमाल

काठमाडौं - राम्रो कपालले मानिसलाई आकर्षक बनाउन सहयोग गर्छ । तर पछिल्लो समय मानिस कपाल झर्ने समस्याका कारण विभिन्न खालको औषधि गर्न बाध्य बनिरहेका छन् ।कपाल झरि तालु नै देखिने भएपछि यसको रोकथामको लागि उपाय अपनाउन सकिन्छ । त्यसका लागि केही घरेलु उपायहरु ...

स्वस्थ्य रहन खानुहोस् दैनिक एउटा स्याउ

काठमाडौं - नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पैस्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी, ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ । -स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्ट ...

यस्ता छन् गाजरका ६ फाइदा

काठमाडौं - गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम  ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाजरको सेव ...