स्वास्थ्य

यस्ता छन् हास्नुको फाइदा

काठमाडौं - खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिने चिकित्सकले बताएका छन् । मानिस हाँस्दा मानिसको सबै मांशपेशी सक्रिय हुनेछन् । रक्त सञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मा ...

अत्यधिक मोबाइल प्रयोग जोखिम र सावधानी

काठमाडौं - अत्यधिक मोबचेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डाक्टर राकेश जलालीले गरेको अनुसन्धानले अत्यधिक मोबाइलको प्रयोग बच्चाको मस्तिष्कका लागि खतरनाक रहेको निष्कर्ष निकालेको छ । अध्ययनअनुसार मोबाइलको अत्यधिक प्रयोगका कारण बच्चाको काननजिकैको मस ...

सुत्नुअघि कहिल्यै नगर्नुहोस् यी गल्तीहरु, अवश्य जान्नुहोस्

काठमाडौं - स्वस्थ जीवन बाँच्नु हामी सबैको चाहना हुन्छ । कसरी हुनसक्छौं हामी स्वस्थ रु यो त्यति सजिलो सवाल होइन । तर केही सामान्य कुराहरुमा ध्यान दिएर पनि हामी स्वस्थ रहन सक्छौं । जस्तो, हामी कम्तीमा पनि सातरआठ घन्टा दैनिक सुन्नुपर्छ । ननिदाउँदा पाचन ...

पानीको कमीले देखिनसक्छन् यी स्वास्थ्य समस्या !

एजेन्सी - मानिसहरु खाना नाखाए पनि केही दिन जीवित रहनसक्छन् । तर, पानीविना निकै मुस्किल हुन्छ । कम पानी पिउनु वा पिउँदै नपिउनु स्वास्थ्यका लागि निकै प्रतिकुल हुन्छ । कतिपयलाई त पानी मानव सरीरका लागि यति धेरै जरुरी छ भन्ने कुराको जानकारीसमेत हुँदैन ।जब ...

यी खानेकुरा खानुस् आँखा कमजोर हुनबाट बच्नुस्

काठमाडौं - आजकल मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिरहने भएकाले आँखामा खराब असर परिरहेको हुन्छ । बच्चाहरू पनि आँखा कमजोर भएर चश्मा लगाउन थालेका छन् । त्यसैले मोबाइल, ट्याब्लेट र ल्यापटपको प्रयोग कम गर्नुका अलावा तपाईंले स्वास्थ्यवर्द्धक केही खानेक ...

यसकारण राख्नुहुँदैन फ्रिजमा अण्डा

काठमाडौं - यदि तपाई अण्डा खानुहुन्छ र अण्डालाई फ्रिजमा राख्ने गर्नुभएको छ भने सावधान रहनुहोस् । किनकी यसको कारण जानिसकेपछि तपाईंले अण्डालाई फ्रिजमा कहिले पनि राख्नुहुनेछैन । फ्रिजमा अण्डा राख्दा यसको बाहिरी खोलमा रहेको ब्याक्टेरिया स्वास्थ्यका लागि ह ...