एसियन गेम्समा नेपालको लगातार दोस्रो जित खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 33 काठमाडौं - नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको हो ।
फेसबुक पेज Like गर्नुहोस