पत्रपत्रिकाबाट
पत्रपत्रिका विशेष: आलमलाई जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे
काठमाडौं - संघीय राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले बालयौन दुराचारीको दुष्टि नेपालतिर, अब सेना पनि सीमा अनुगमनमा, आलमआतंकः जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे, सीमा विवाद:‘अन्तर्राष्ट्रिकरण’ अन्तिम विकल्पलगायतक ...
अब निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष
काठमाडौं - सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अव ...
नेपाली सेनाले भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने
काठमाडौं - नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहम ...
रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत
काठमाडौं - पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ ।उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन द ...
अस्तव्यस्त यातायात व्यवस्था कार्यालयः सेवाग्राहीलाई सास्ती
काठमाडौं - यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार गोरखापत्रको स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो ।सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवा ...
देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने
काठमाडौं - देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ । कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७/५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष निकाल्दै आधार वर्ष फेर्ने विषयमा छलफल अगाडि बढेको ह ...

.gif)