पत्रपत्रिकाबाट
कृषि अनुदानमा बेथिति : ६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती
काठमाडौं - कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइ ...
बम ठानेर डिस्पोज गर्दा भेटियो चरेस
काठमाडौं - बर्दियाको ठाकुरबाबा नगरपालिका –२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखे । राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए । केहीबेरमै त्यो ठाउँमा भीड लाग्यो । ...
बैंकहरूलाई निशुल्क बिमाको प्रचार गर्न प्रतिबन्ध
काठमाडौं - पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ । बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याक ...
बिहेको भोलिपल्टै श्रीमतीको हत्या, शवको दुर्गन्ध फैलिएपछि प्रहरीलाई खबर
काठमाडौं - धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् ।गत मंसिर ९ गते धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका थिए ।मकावनपुरकी अनिशालाई बिहे गरेको भोलिपल्टै हत्या ...
विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम बढ्दो, चोटपटक नै नलागी ४३ वटा मरे
काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।“गैँडा मर्ने क्रम रोकिएको छैन”, चितवन राष्ट्रिय निकुञ्जका प्रव ...
९ बजेपछि स्कुल बस चलाउन नपाइने
काठमाडौं - उपत्यकाका स्कुल बस बिहान ९ बजेपछि चल्न नपाउने भएका छन् ।उपत्यकाको ट्राफिक व्यवस्थापनवारे बिहिबार प्रधानमन्त्री कार्यालयमा सरोकारबालाबीच छलफल भएपछि यस्तो निर्णय भएको हो । कार्यालय समयमा स्कुल बस चलाउँदा सवारी आवागमनमा समस्या भएको निष्कर्ष न ...

.gif)