छुट्टै कम्पनी खोल्दै टेलिकम
खबर एक्सप्रेस
२०७६-०९-०९ ११:०० मा प्रकाशित
Total Shares: 480
काठमाडौं - नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ ।
यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो ।
छुट्टै सेवामूलक कम्पनीका रूपमा दूरसञ्चार कम्पनी खोल्ने योजना बनेको हो, प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस