१ महिनाभित्रै जनकपुरमा रेल आउने, तर कहाँ राख्ने ?
खबर एक्सप्रेस
२०७६-०९-०९ ११:०० मा प्रकाशित
Total Shares: 646
काठमाडौं - नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ ।
तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ ।
रेल आउने समय तय भएपनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिरहेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस