पत्रपत्रिकाबाट

ब्रेन गेन सेन्टरद्वारा काम शुरू, ५ हजार विज्ञ आबद्ध हुने सम्भावना

काठमाडौं - विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आवद्ध विज्ञले नेपालमा काम शुरू गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको बैशाखमा सेन्टर स्थापना भएको थियो । सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्र ...

नक्कली भ्याट बिलका मुद्दा सुनुवाई हुँदै

काठमाडौं - सर्वोच्च अदालतले एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आइतवारदेखि सुनुवाई गर्दै छ ।नक्कली बिलमार्फत भ्याट र आएकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको हो ।भाटभटेनी डिपार् ...

बाँकी जीवन आर्थिक विकास र समृद्धिका लागि : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवनलाई आर्थिक विकास र समृद्धिका लागि समर्पित गर्ने संकल्प लिएको बताएका छन् । अन्नपूर्ण काठमाडौं समाजले शनिवार राजधानीमा गरेको साधारणसभामा उनले आफूले २ प ...

घरआँगनमै नाच्न थाले कस्तुरी

काठमाडौं - रसुवाको लाङ्टाङ जङ्गलमै दुर्लभ बन्दै गएको कस्तुरी अचेल लाङ्टाङवासीका घरआँगनमा नाच्न थालेका छन् । लाङ्टाङमा कस्तुरीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय बासिन्दाका घरआँगनमा कस्तुरी देखिन थालेका हुन् । कस्तुरीका लागि आवश्यक चरिचरन र वासस्थान सुर ...

विद्युत् महशुल घटाउने तयारी

काठमाडौं - विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानका ...

उद्योगी मालामाल, किसानको बेहाल

काठमाडौं - महंगी बढ्यो । उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन् । छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ । महंगीले उखु खेतीमा लगानी थपियो । तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन् ।तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उख ...