पत्रपत्रिकाबाट
नायब सुब्बामा १ हजार पदमा विज्ञापन खुलाउँदै लोकसेवा
काठमाडौं - लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको हो ...
मेनपावरको ठगी रोकिएन मंसिरमा मात्र पाँच करोड ठगी
काठमाडौं - सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा सं ...
भाडाको कोठाभन्दा सस्तो लज !
काठमाडौं - सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना ...
नेकपा केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २३ पुसमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको नेकपा सचिवालय बैठकले २३ पुसमा बस्ने बैठक स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय ...
जापानले माग्यो नेपाली कामदार
काठमाडौं - वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिएको जापानमा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ ।जापानले नेपालबाट नर्सिङ केयरपगभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ ।नेपालब ...
रेल्वे विद्येयक संसदमा, विदेशी भूमिका पनि रेल्वे
काठमाडौं - रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानुनी आधार तयार पार्न विधेयक ...

.gif)