पत्रपत्रिकाबाट

खर्च गर्न नसके, बजेट ‘सरेन्डर’

काठमाडौं - आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ । फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्ननसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थमन् ...

अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल थालियो

काठमाडौं - अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्ग ...

तोकिएको समयमै आउला त मेलम्चीको पानी ?

काठमाडाैं - मेलम्ची खानेपानी आयोजनाको काम तोकिएको समयमै सकिने सम्भावना बढेको छ ।खानेपानी मन्त्रालयमा बुधवार भएको छलफलमा मेलम्ची खानेपानी विकास समितिले तोकिएको समयमै योजना सकिनेबारे मन्त्री बिना मगरलाई विश्वस्त पारेको छ ।मन्त्री मगरले आयोजनाको पछिल्लो ...

१२२ चिनियाँलाई दुई चाटर्ड विमानले लगे

काठमाडाैं - चीनसँग सुपुर्दगी सन्धि र कानुनी सहायक सन्धि नभए पनि नेपालले अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई औपचारिक प्रक्रियाबाटै ‘सुपुर्दगी’ गरेको छ । अन्य विदेशीलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले न ...

अबौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार फरार

काठमाडाैं - प्रहरीले सर्लाहीका कुख्यात २ जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका १० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ ।पक्राउ परेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् ।अर्का मिटरब्याजी ब्रह्मपुरीका सञ्जय साह रौनियार भने फरार छन् ...

जसरी पनि हेटौंडा

काठमाडौं - सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटांैडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा स ...