नायब सुब्बामा १ हजार पदमा विज्ञापन खुलाउँदै लोकसेवा
खबर एक्सप्रेस
२०७६-०९-२२ ११:०० मा प्रकाशित
Total Shares: 558
काठमाडौं - लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।
आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायव सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो ।
राजधानी दैनिकबाट

.gif)


फेसबुक पेज Like गर्नुहोस